संक्षिप्त परिचय

नेपाल बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक हो । यहाँ आ–आफ्नो भाषा, धर्म संस्कृति, परम्परा रीतिरिवाज रही आएका छन् । देश तथा विदेशमा रहेका कौडिन्य सगोत्रीय आचार्यहरूको आन्तरिक एकता सुदृढ गर्दै, वंश, परम्परा, उत्पत्ति, इतिहास र समाजका विविध क्षेत्रमा विशेष योगदान पुर्‍याउने अवधारणा स्वरूप आचार्य बन्धु समाज-नेपालको स्थापना भएको हो । २०६९ सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरी स्थापना भएको यस आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालय हाल काठमाडौँ महानगरपालिका वडा -१०, मध्य बानेश्वर रहेको छ । कौडिन्य सगोत्रीय आचार्यहरूको क्रियाशीलतामा स्थापित यो संस्था जनहितकारी, मुनाफारहित संस्था हो । कौडिन्य सगोत्रीय आचार्यहरू बिच आन्तरिक एकता सुदृढ गरी रचनात्मक धारणा निर्माण गर्दै बन्धुहरूको खोज तथा ऐतिहासिक अध्ययन अनुसन्धान, विश्लेषण र विवेचना गरी स्वधर्म,  चाडपर्व, रीतिरिवाज, परम्परा, संस्कृति आदिलाई बचाउँदै आपसमा एकता, सद्‌भाव, सहयोग, मातृत्व भाइचाराको विकास गरी देश विद...

Read more

योजना तथा कार्यक्रम

आचार्य समाज सिन्धुलीको जिल्ला अधिवेशन शनिबार

२९ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल सिन्धुली जिल्लाको जिल्ला अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । सिंध्लीको सुनकोशी गाउँपालीका ...

Read more

आचार्य समाजको बागमती अधिवेशन भदौ १६ गते हुने

११ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपालको बाग्मती प्रदेश अधिवेशन भदौ १६ गते शनिबार सम्पन्न हुने भएको छ । काठमाडौं नयाँ बानेश्वरमा ब...

Read more

आचार्य समाजको काठमाडौं जिल्ला अधिवेशन भदौ १ मा, ११ वटै स्थानीय तह र सबै वडाका आचार्यहरुलाई उपस्थितिका लागि आह्वान

२१ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको काठमाडौं जील्ला अधिवेशन भदौ २ गते शनिबार सम्पन्न हुने भएको छ । काठमाडौंमा नयाँ बानेश्वरम...

Read more
सबै योजन तथा कार्यक्रम हेर्नुहोस |

डाउनलोड (ऐन/निएम/बिधान/कार्यविधि)

आचार्य बन्धु समाज-नेपालको बिधान २०६८

bidhan

आचार्य बन्धु समाज-नेपालको सम्क्षिप्त रणनीतिक योजना २०७५-२०७९

ABS Plan

आचार्य बन्धु समाजको बिधान २०६८ प्रस्तावित संसोधन प्राबधानहरु

Abs Const Rev

आचार्य बन्धु समाज नेपालको रणनीतिक योजना २०७५-२०७९

ABS Strategic Plan 2018 – 2022